५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

ऋणीलाई राहतः बैंकहरुले ऋण प्रवाह गर्दा ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने

काठमाडौं । वाणिज्य बैंकहरुले ऋण प्रवाह गर्दा ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै वाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले १.२५ प्रतिशत र लघुवित्तले ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन भनेको हो । अब ग्राहकहरुले ऋण लिँदा वा…