५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

१ हजारको नोटमा ५१ वर्षे अफ्रिकन हात्तीको रजाईंको अन्त्य, नेपाली जुम्ल्याहा हात्ती सहितको नोट बजारमा

काठमाडौं । एउटा हात्ती मात्र भएको १ हजारको नोट प्रयोग गरिरहनुभएको तपाईंको हातमा २ वटा हात्ती भएको नोट हात परेमा नक्कली हो की भने आशंका गर्नु पर्दैन । किनकी, बुधबारबाट नेपाल राष्ट्र बैंकले एउटा हात्ती भएको नोटको सट्टामा २ वटा जुम्ल्याहा हात्ती भएको रुपैयाँ बजारमा ल्याएको छ । ५१ वर्षदेखि एउटा, त्यो पनि विदेशी अफ्रिकन…