१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७ दशमलव५० अङ्कले घटेर एक हजार ४३२ दशमलव ४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९० अङ्कले घटेर ३०३ दशमलव १४ मा पुगेको छ । बुधबार कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार…