६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

फोटोनको नयाँ शोरुम बुटवलमा, भोलीदेखि औपचारिक शुभारम्भ हुने

बुटवल । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम विस्तार गर्ने भएको छ । बुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकन्टिनेन्टल प्राली मार्फत नयाँ शोरुम संचलनमा ल्याउन लागेको हो । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिने कम्पनीले जनाएको…