१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

आईएमई लिमिटेडको ‘ब्रान्ड एम्बेसडर’ मा प्रकाश सपुत नियुक्त

काठमाडौ । आईएमई लिमिटेडले गायक प्रकाश सपुतलाई आफ्नो सांगीतिक ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले गायक सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ। मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतले सपुत लोकप्रिय छन्। उनका गीत गाउँदेखि शहरसम्म नेपालीमाझ चर्चित छन्। गायक सपुतले रोजगारीका लागि विश्व श्रम…