काठमाडौ । डशहोम मिडिया नेटवर्कको प्रायोजनमा कोभिड महामारीका क्रममा अभिभावक गुमाएर पढ्न समस्या भएका बालबालिकाको पढाईका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतको सहभागितामा यो अभियान सुरु गरिएको हो । सोमबार पत्रकार सम्मेलन गरी महामन्त्री थापा, डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य, बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्दै आएको…