बुटवल । स्वदेशी कृषि उत्पादनलाई कच्चा पदार्थ बनाउँदै बिभिन्न खाद्य उत्पादन गर्दै आएको पैचो पसल प्रालीले बिबिध कार्यक्रम गर्दै आफ्नो सातौं साधारणसभा मनाएको छ । बुटवलमा रक्तदान गरिनुका साथै जेष्ठनागरिकसँग सामुहिक भोजन गराउँदै पैचो पसलले आफ्नो वार्षिकोत्सव मनाएको हो । विगतका वर्षहरुमा किसानकै घर आँगनमा बिशेष समारोह गर्दै वार्षिकउत्सव गर्ने गरेको पैचोले विगत २ वर्ष…