१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रेनोल्टले ल्यायो पाँच दिने एक्सचेञ्ज अफर

बुटवल । नेपाली बजारमा अग्रथानको दाबी गरेको रेनोल्ट कम्पनीले बुटवलमा पनि एक्सचेञ्ज अफर शुरु गरेको छ। रेनोल्टको बुटवल क्षेत्रको आधिकारीक विक्रेता जुपिटर ह्विल्स प्रालिले कालिकानगरस्थित शोरुममा पाँच दिने एक्सचेन्ज अफर शुरु गरेको हो। बुधबार पत्रकार सम्मेलन मार्फत प्रालिका संचालक दिपक श्रेष्ठ मंसिर २९ गतेबाट पाँच दिन एक्सचेन्ज अफर शुरु भएको जानकारी दिए । अफर सँगै…