१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

लकडाउनको अवधिमा कालोबाजारी गर्ने दर्जनौ व्यवसायिक फर्महरु कारवाहीमा, अनुगमन टोलीले असुल्यो २२ लाख ८० हजार जरिवाना

नेपालगन्ज । लकडाउनका बेला गैर कानुनी रुपमा कारोबार गर्ने बाँकेर दाङका व्यवसायीबाट सयुक्त बजार अनुगमन टोलिले २७ लाख जरिवाना असुल गरेको छ । अनुगमन टोलीले बाँकेका ३० र दाङका ३ उद्योग तथा ब्यवसायीक फर्महरुबाट सो रकम बराबरको जरिवना असुल गरेको हो । आर्थिक वर्ष २०७६/०७७ मा गरिएको ५७४ अनुगमन मध्ये बाँकेमा ३० र दाङ्गको ३…