६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा झरेको हो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ रहेको…