१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

एकदिनमै बैंक–वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे अर्ब बढी निक्षेप

काठमाडौं । नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ दिनमै झण्डै १ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ । बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका थिए । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेको हो ।…