१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

परिकल्पना गरिएको १९ वर्ष पछि बुटवलबाट बसन्तपुर केवलकारमा सरर…

बुटवल । कार्य आरम्भ भएको १९ वर्षपछि बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको प्रतिक्षा पुरा भएको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार गणतन्त्र दिवसको अवसर पारेर भोलिबाट व्यवसायीकरुपमा संचालनमा आउने भएको छ । निर्माणका सम्पूर्ण कामहरु सम्पन्न भएर…