३१ बैशाख २०८१, सोमबार | May 13, 2024

दशैंमा पनि गुल्जार नभएको बजार

बुटवल । नेपालीको बर्षकै ठुलो पर्वको रुपमा रहेको वडा दशैंको आज नवौं दिन । तर कोरोना महामारीको कारण यस पालि विगतका बर्षहरुमा जस्तो चहल पहल देखिएन । त्यसैपनि नवमीको दिनदेखि त बजारमा सधैंजसो चहलपहल कमै हुने गर्थ्यो, यसपाला त दशैं लागेदेखि नै बजारमा रौनतकता देखिएन । खासगरी बजारी क्षेत्रमा गत बर्षको तुलनामा ५० देखि ७०…