६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भारतद्वारा प्याज निर्यातमा फेरि प्रतिबन्ध, अभाव देखाउँदै नेपालमा बढ्यो भाउ

काठमाडौं । भारत सरकारले फेरि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । प्याज निर्यातमा प्रतिबन्ध लागेसँगै नेपालमा फेरि प्याज अभाव हुने देखिएको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई पुनः प्रभावित हुने भएको छ । काटिएको प्याज र पाउडरबाहेक अन्य सबै खाले प्याजको निर्यातमा तत्काल लागुहुनेगरी भारतले सोमबारदेखि…