२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नाफामात्र नभई जनताको हितलाई केन्द्रमा राखेर कारोबार गर्न उद्योगी व्यवसायीलाई मन्त्री बडूको आग्रह

काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् । बुधबार निजी क्षेत्रका विभिन्न संगठनसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् । उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुको…