७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपालगन्ज भन्सारबाट लक्ष्यको ७४ प्रतिशत मात्र राजश्व सङ्कलन

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ताकिएको लक्ष्यको ७४ दशमलव ६३ प्रतिशत मात्र सङ्कलन गर्न सकेको छ । भन्सार विभागले गत आव २०८१/८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकेकोमा ७४.६३ प्रतिशत मात्र राजश्व सङ्कलन गर्न सकेको हो । नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा…