बुटवल । कुनै बेला बुटवल, बुटवल नभएर बटौली थियो । अर्थको भण्डार, अञ्चल संरचनामा लुम्बिनीसँगै गण्डकी, धौलागिरी, राप्तीका अधिकांस जिल्लाको व्यापारिक केन्द्र हुन्थ्यो बटौली । अहिलेको बुटवलमा फगत बगर र बगरमा बयरघारी हुने गर्दथ्यो । अहिलेको पुल्चोक नजिकै केहि भुपडीहरु थिए जहाँ साना साना भट्टी पसलहरु थिए, जस्लाई खस्यौली भनिन्थ्यो । बटौली, जहाँ आजको ८–१०…