चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन् । नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई बिहीबार सम्बोधन गर्दै मन्त्री भट्टले बन्द भएका उद्योग सञ्चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए । भट्टले भने, “कोरोनाका कारण बन्द भएका उद्योग सञ्चालनका…