११ श्रावण २०८३, सोमबार | July 28, 2026

भारतले लगाएको प्याज निर्यात प्रतिबन्ध फुकुवा, उपभोक्ता खुसी, किसानमा निरासा

काठमाडौं । नेपालीहरुको मुख्य चाडपर्व रहेको भाद्र, असोज र कार्तिक महिनामा चर्को मुल्य चुकाएर प्याज किन्न बाध्य नेपाली उपभोक्ताले जनवरीदेखि भने सहज र सरल मुल्यमा प्याज किन्न पाउने भएकाछन् । चार महिनाअघि भारतले लगाएको प्याज निर्यात गर्न लगाएको प्रतिबन्ध जनवरीदेखि फुकुवा गरेपछि नेपालमा प्याज आपुर्ती सहज हुने भएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले…