१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सुर्य नेपालको त्रिसारा अगरबत्ती बजारमा, नेपालमा उत्पादन गरेर विदेशी अगरबत्ती आयात प्रतिस्थापन गर्ने कम्पनीको दाबी

काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत अगरबत्ती बनाएर विदेशी अगरबत्तीलाई प्रतिस्थापन गर्न जुटेको सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्याएको छ। सुर्य नेपालले हालै बजारमा ल्याएको त्रिसारा अगरबत्तीको हरेक काँटीमा मनमोहक सुगन्ध रहेको कम्पनीले दाबी गरेको छ। जिपलक प्याकमा उपलब्ध हुने त्रिसारा अगरबत्तीको प्याकमा १८० काँटी राखिएका छन्। जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समय सम्म टिक्ने…