काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार उकालेको रेकर्ड बनाउँदै आएको सुनचाँदीको मूल्य बुधबार पनि उकालो लागेर नयाँ उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ७८ हजार रुपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय…