२० मंसिर २०८२, शनिबार | December 6, 2025

सेञ्चुरी बैंकले थप ७ वटा नयाँ शाखा संचालनमा ल्यायो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । बैंकले पुस २१ गते ७ वटा नयाँ शाखाहरुको भर्चुअल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरेको हो । जसमध्ये बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँटमा, भक्तपुरको सुकुलढोकामा संचालनमा आएका शाखा भएहरु रहेका छन् । यस आधिकारीक भर्चुअल उद्घाटन…