काठमाडौ । एनआईसी एशिया बैंककले बुबाको मुख हेर्ने दिन उपहार किन्दा मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत ३० प्रतिशत छुट दिने भएको छ । डिजिटल फस्ट बैंक बन्ने अभियानमा लागेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत ३० प्रतिशत…