३२ असार २०८३, बिहिबार | July 16, 2026

नेपाल टेलिकमको नयाँ अफर, २५ रूपैयाँमै १ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न नयाँ प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । टेलिकमले यसअघि उपलब्ध गराउँदै आएको स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराउन लागेको हो । समर अफर अन्तर्गतको सेवा साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । यसमा पहिलेदेखि…