नेपालगन्ज । नेपालगन्जमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रमका बीच टीभिएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरिएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी वली, नेपालगन्जको लागि जगदम्बा मोटर्स प्रा.लि. का आधिकारिक बिक्रेता ग्रेस एन्ड ग्लोबल…