काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तर, चाँदीको मूल्यमा भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख…