भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार गर्न असफल भएको छ । आर्थिक वर्ष २०७८/७९को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र राजश्व सकलन गरेको हो । भन्सार विभागले पुस महिनाका लागि ११…