काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघ (रेमिट्यान्स एशोसिएसन)को नेतृत्वमा चन्द टण्डन चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको १६औं वार्षिक साधारणसभाले टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा…