काठमाडौ । माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर ल्याएको छ । बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलार्इृृ २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको हो । यो अफर यहि मिति २०७८ असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स…