काठमाडौ । नबिल बैंकले आकर्षक दशैं अफर घोषणा गरेको छ । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको हो । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत…