काठमाडौ । डिशहोम फाइवरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा IPTV सित्तैमा दिने योजना “काईदाको फाइवरनेटमा फाईदाको IPTV सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत डिशहोम फाइवरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा IPTV सित्तैमा पाउनेछन् डिशहोम फाइवरनेटको को ४० एमबिपिएसको एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र…