५ पुस २०८२, शनिबार | December 20, 2025

साताको पहिलो दिनमा ओरालो लाग्यो सेयर

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से…