१६ बैशाख २०८३, बुधबार | April 29, 2026

टिभिएसको रेडर बुटवलमा लन्च

बुटवल । टिभिएस कम्पनीको नया दुईपाग्रे सवारी टिभिएस रेडर बुधबार बुटवलमा लन्च गरिएको छ । सप्तरंगी ३ समुहका कलाकारहरु गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, अस्मिता अधिकारी, उषा उप्रेती, नरेश भट्टराईले बुटवल मिलनचोकस्थित बालाजी अटो मोबाईल्स शोरुममा बाईक लन्च गरेका हुन । युवाहरुमाझ लोकप्रिय स्पोर्टी लुक भएको राइडर बाईक १२५ सिसिको हो। एलसिडि डिजिटल स्पिडोमिटर, थ्रिभी…