२५ माघ २०८२, आइतबार | February 8, 2026

ओरिफ्लेमको क्याटलक लन्च

बुटवल । बुटवलमा ओरिफ्लेमको क्याटलक लन्चिङ गरिएको छ । एक समारोहका बिच प्रमुख अतिथि रुपन्देही व्यापार सघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र नेपाल व्युटिसियन सघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले ओरिफ्लेम क्याटलक संयुक्त रुपमा लन्च गरेका हुन । कार्यक्रममा जुम मार्फत एडभान्स ग्रुप अफ कम्पनीका चियरम्यान अरुण कर्नले सम्बोधन गर्दै नेपालीहरुले आफ्ना उत्पादनलाइ रुचाएकोमा धन्यवाद…