काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसंगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारी पत्रमाहस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिककार्यालयका उप–प्रमुख जोगलाल भुषाल र…