८ पुस २०८२, मंगलबार | December 24, 2025

राष्ट्रिय वाणिज्य बैंकको मोवाइल बैङ्किङ महामेलाका विजयीहरु घोषणा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मोवाइल बैङ्किङको प्रवद्र्धनको लागि आयोजना गरेको RBB Mobile Banking महामेलाका विजयीहरुको नाम घोषणा भएको छ । २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका…