काठमाडौं । बैंकहरुले अत्यावश्यक बाहेकका बाहेकका सेवा नदिने भएको छ । नेपाल बैंकर्स संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न आग्रह गरेको छ । 'डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ,' विज्ञप्तिमा भनिएको छ । बैंकले…