काठमाडौ । एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हो । यो सेवा अन्तर्गत अब जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट रकम सहज रुपमा पठाउन सकिनेछ । ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी…