काठमाडौ । चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । हिल्सले सर्वसाधारणलाई बिक्री गरेको डेढ कारोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत गरेको छ। शेयर कारेबार आइतबारदेखि खुल्नेछ । नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम…