२९ मंसिर २०८२, सोमबार | December 16, 2025

शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित,अध्यक्षमा थानेश्वर पौडेल सर्वसम्मत चयन

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १२ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कालिकानगरस्थित बैंकको नवनिर्मित आफ्नै भवनमा सम्पन्न साधारण सभाले नयां सञ्चालक समिति सदस्य र अध्यक्ष सर्वसम्मत चयन गरेको छ । आगामी चार वर्षका लागि बैंकको सञ्चालक समिति अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । यस्तै सञ्चालक सदस्यहरुमा संस्थापक शेयरधनीबाट डा.…