६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजबाट बिक्री खुला, आवेदन गर्ने सबैले शेयर पाउने

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको इतिहासकै ठूलो आईपीओ आजबाट बिक्री खुला भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । यो नेपाली धितोपत्र बजारकै हालसम्मको सबै भन्दा ठूलो आईपीओ हो  । जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका…