२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीको अग्निसाईर कृष्णासवरण–४,प्रश्वनीमा

काठमाडौ । सनराइज बैंक लिमिटेडले सप्तरीको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ । शुक्रबार आयोजित…