१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सुनको मूूल्यमा चारसय रुपैयाँ वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला…