काठमाडौ । एन आई सी एशिया बैंकले भाईटिकामा मोबाइल बैंकिङ्गबाट दिदीबहिनीलाई दक्षिणा दिँदा बैंकको तर्फबाट रू.१०० रकम थप प्रदान गर्ने भएको छ । डिजिटल फस्ट बैंक बन्ने अभियानमा रहेको यस बैंकले भाइटिकामा आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गर्ने भएको हो…