काठमाडौ । एनआईसी एशिया बैंकले २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते गर्ने भएको छ । बैंकको मिति २०७७/७/२६ गते बसेको ४६२ औं संंचालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा २०७७ मंसीर २१ गते काठमाडौं थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा गर्ने भएको हो । बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६/७७ को सञ्चालक…