५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै आफ्ना नयाँ उत्पादनहरुको नेपालगन्जमा 'लञ्च' गरेको छ । कम्पनीको नयाँ 'एसेन्सियल सिरिज' अन्तर्गतका नयाँ उत्पादन भई बजारमा पठाइएका घरेलु उपकरण नेपालगन्जमा औपचारिक कार्यक्रम बीच सार्वजनिक गरिएको हो । कम्पनीले आफ्नो नेपालस्थित आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरेको हो। इस अघि…