४ पुस २०८२, शुक्रबार | December 20, 2025

१० दिन नवित्दै पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले १० दिनभित्र फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक एकका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०२ रूपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८रूपैयाँ मा बिक्रीवितरण हुनेछ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि…