५ पुस २०८२, शनिबार | December 20, 2025

चीनमा रहेका नेपाली ल्याउन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा थेयनचीन उड्दै (उडान तालिकासहित)

काठमाडौं । चीनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज असार २४ गते थेनचीन जानेभएको छ । कोरना भाइरसको महामारीका कारण विश्वभर हवाई उडान प्रतिबन्ध लागेपछि चीनको थेयनचिनमा रहेका नेपाली नागरिकलाई ल्याउन हिमालय एयरलाइन्सको जहाज असार २४ अर्थात जुलाई ८मा त्यहा जाने भएको हो । सो जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ…