२० बैशाख २०८३, आइतबार | May 4, 2026

पदयात्रा व्यवसायीलाई घरभाडा सहुलियत दिन टानको आग्रह

पोखरा । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले समस्यामा परेका पदयात्रा पर्यटन व्यवसायीका लागि घरजग्गा बहालमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षलाई टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलले आग्रह गरेको छ । टानले बन्दाबन्दीले पदयात्रा व्यवसायी निकै समस्यामा परेकाले तिनलाई सहुलियत प्रदान गर्न सम्बन्धित धरधनीलाई आग्रह गरेको हो । टान अध्यक्ष हरि भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पदयात्रा…