नेपालगन्ज । खाना पकाउने एलपी ग्यास उद्योगीहरुले माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बिभिन्न माग राखि आन्दोलित भएका ग्यास उद्योगीहरुको संस्था नेपाल एलपी ग्यास उद्योग संघले आज एक सूचना प्रकाशित गर्दै फागुन १८ गतेबाट गरिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघद्वारा प्रकाशित सूचनामा ग्यास उद्योग संघबाट मिति २०८१/१०/३० गते…